हितोपदेश 27:24 - पवित्र बाइबल24 सम्पत्ति कसै सित पनि स्थायी भई बस्दैन। राजमुकुट पनि एउटा वंशको टाउकोमा बसिरहँदैन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण24 किनभने धन-सम्पत्ति त सधैँभरि रहँदैन, र मुकुट पनि सबै पुस्ताका लागि सुरक्षित रहँदैन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल24 किनभने तिम्रो धन-सम्पत्ति सधैँभरिको निम्ति हुँदैन। राजवंश पनि सधैँभरि रहँदैन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण24 किनकि धनसम्पत्ति सधैँ रहिरहँदैन; र मुकुट पुस्ता-पुस्तासम्म सुरक्षित रहँदैन। Viz kapitola |