Online Bible

- Reklamy -




हितोपदेश 27:21 - पवित्र बाइबल

21 सुन र चाँदी आगोद्वारा जाँचिन्छ, त्यसरी नै एकजना मानिसलाई उसको यशबाट जाँचिन्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

21 चाँदी पगाल्‍ने भाँड़ो र सुन खार्ने आरन हुन्‍छ, तर आफूले पाउने प्रशंसाबाट मानिस जाँचिएको हुन्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

21 आगोमा सुन र चाँदीको जाँच गरेझैँ मानिसको सुनामको पनि जाँच हुन सक्‍छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

21 चाँदी पगाल्ने भाँडो र सुन खार्ने भट्टी हुन्छ, तर मानिसलाई चाहिँ त्यसले पाएको प्रशंसाद्वारा जाँचिएको हुन्छ।

Viz kapitola kopírovat




हितोपदेश 27:21

Následuj nás:

Reklamy


Reklamy