हितोपदेश 27:20 - पवित्र बाइबल20 जसरी चिहान कहिल्यै भरिदैन, मानिसको आँखा पनि कहिल्ये तृप्त हुँदैन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण20 मृत्यु र विनाश कहिल्यै तृप्त हुँदैन, न त मानिसका आँखा नै सन्तुष्ट हुन्छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 मृत्यु-लोक कहिल्यै तृप्त हुँदैन, मानिसको लालसा पनि कहिल्यै तृप्त हुँदैन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण20 मृत्यु र विनाश कहिल्यै सन्तुष्ट हुँदैनन्, न त मानिसका आँखा नै सन्तुष्ट हुन्छ। Viz kapitola |