Online Bible

- Reklamy -




हितोपदेश 27:18 - पवित्र बाइबल

18 जसले अन्जीरको रूख रेखदेख गर्छ उसले त्यसको फल खानु पाउँछ, त्यसरी नै जसले मालिकको खुब सेवा गर्छ उसले पुरस्कार पाउँछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

18 अञ्‍जीरको रूख रेखदेख गर्नेले त्‍यसको फल खानेछ, र आफ्‍ना मालिकको हेरचाह गर्ने व्‍यक्ति सम्‍मानित हुनेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

18 नेभाराको बोट स्‍याहार्नेले त्‍यसको फल खाँदछ। मालिकको स्‍याहार-सुसार गर्ने चाकर सम्‍मानित हुन्‍छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 अञ्जीरको बोट स्याहार्नेले त्यसको फल खानेछ; र आफ्ना मालिकको रेखदेख गर्ने व्यक्ति सम्मानित हुनेछ।

Viz kapitola kopírovat




हितोपदेश 27:18

Následuj nás:

Reklamy


Reklamy