हितोपदेश 27:16 - पवित्र बाइबल16 उसलाई रोक्न कोशीष गर्नु हावालाई चल्नुबाट रोक्न कोसिस गर्नु जस्तै अथवा हातहरूले तेल व्यर्थै समात्न प्रयास गर्नु जस्तै हो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 त्यसलाई वशमा राख्नु बतासलाई वशमा राख्नु बराबर हो, अथवा हातले तेल अँठ्याउनुजस्तै हो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 त्यसको मुख चुप गराउनुचाहिँ बतासलाई थाम्नु वा हातले तेल समात्न खोज्नुजस्तै हो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण16 त्यसलाई वशमा राख्नु बतासलाई वशमा राख्नुजस्तो हो, अथवा हातले तेललाई च्याप्प पक्रनुजस्तै हो। Viz kapitola |