हितोपदेश 27:12 - पवित्र बाइबल12 बुद्धिमानी मानिस आपत आईलाग्ने चाल पाए र सुरक्षाको निम्ति शरण लिन्छ तर अज्ञानीमानिस शिरहरू सीधा पारेर यसै आपततिर जान्छ अनि दुःख पाउँछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 बुद्धिमान्ले खतरा आइरहेको देख्छ र कतै शरण लिन्छ, तर सोझोचाहिँ त्यतैतिर जान्छ र दु:ख भोग्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 समझदार मानिसहरू, खतरा आउँदैगरेको देखेर जोगिन्छन् तर सोच-विचार नगर्ने मानिस त्यसमा सोझै जाकिन्छ र पछि त्यसलाई पछुतो पर्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 विवेकशील व्यक्तिले जोखिमलाई देखेर शरण लिन्छ; तर सोझाचाहिँ त्यतैतिर जान्छ र परिणाम भोग्छ। Viz kapitola |