Online Bible

- Reklamy -




हितोपदेश 27:11 - पवित्र बाइबल

11 हे मेरो छोरो! तिमी बुद्धिमान् भएर मेरो मन खुशी पारिदेऊ ताकि, जसले मलाई घृणागर्छ त्यसलाई म जवाफ दिन सकुँ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

11 हे मेरो छोरा, बुद्धिमान्‌ बन्, र मेरो हृदयलाई आनन्‍दित तुल्‍या, तब मलाई हेलचेक्‍्रयाइँको व्‍यवहार गर्ने जोसुकैलाई पनि म जवाफ दिन सक्‍नेछु।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 ए मेरो छोरो, बुद्धिमान् हो र मेरो मन प्रसन्‍न हुनेछ र मेरो निन्‍दा गर्नेलाई मुखभरिको उत्तर दिनेछु।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 हे मेरा छोराछोरी, बुद्धिमान् होऊ, र मेरो हृदयलाई आनन्दित बनाइदेऊ; तब मलाई हेला गर्नेहरूलाई म जवाफ दिन सक्नेछु।

Viz kapitola kopírovat




हितोपदेश 27:11

Následuj nás:

Reklamy


Reklamy