Online Bible

- Reklamy -




हितोपदेश 26:6 - पवित्र बाइबल

6 मूर्खलाई दूत बनाई पठाउनु, आफ्नो घुँडामा बन्चरोले हान्नु अथवा जानी-जानी विपद ल्याउनु जस्तो हुन्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

6 आफ्‍नै खुट्टामा बन्‍चरो हानेझैँ अथवा हिंसा पिएझैँ मूर्खको हातमा समाचार पठाउनु हो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 मूर्खको हातमा समाचार पठाउने मानिसले आफ्‍नो खुट्टामा आफैंले बन्‍चरो हान्‍नु र दु:ख खोज्‍नु हो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 मूर्खको हातमा समाचार पठाउनु भनेको आफ्नो खुट्टा काट्नु वा विष पिउनुजस्तै हो।

Viz kapitola kopírovat




हितोपदेश 26:6

Následuj nás:

Reklamy


Reklamy