Online Bible

- Reklamy -




हितोपदेश 26:24 - पवित्र बाइबल

24 द्वेषपूर्ण मानिसले उसका मिठा कुराहरूले आफ्नो दोषलाई ढाक्छ तर उसले दोषलाई आफ्नो हृदयमा पालेको हुन्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

24 द्वेषपूर्ण मानिसले आफूलाई त्‍यसको कुराले ढाकछोप गर्छ, तर आफ्‍नो हृदयमा भने त्‍यसले छलछामलाई आश्रय दिन्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

24 कपटी मानिसको चाप्लुसी कुराले आफ्‍नो मनको छल लुकाउँछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

24 शत्रुले अरूप्रति आफ्नो घृणा मधुर शब्दहरूले लुकाउँछ, तर त्यसको हृदयमा चाहिँ छल भरिएको हुन्छ।

Viz kapitola kopírovat




हितोपदेश 26:24

Následuj nás:

Reklamy


Reklamy