Online Bible

- Reklamy -




हितोपदेश 26:23 - पवित्र बाइबल

23 माटोको भाँडोमा चाँदीको जलप लगाएझैं दुष्ट जाली मानिसको ओंठमा चिप्लो कुरा हुन्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

23 माटोको भाँड़ोमा चाँदीको जलप लाएझैँ दुष्‍ट हृदयका जोशिला ओठ हुन्‍छन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

23 छली बोलीले हृदयको दुष्‍ट विचार ढाक्‍नु माटाको भाँडामा चाँदीको जलप लाएझैँ हो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

23 माटोको भाँडोमा चाँदीको जलप लगाएजस्तै, दुष्‍ट हृदयका जोशिला ओठ हुन्छन्।

Viz kapitola kopírovat




हितोपदेश 26:23

Následuj nás:

Reklamy


Reklamy