हितोपदेश 26:22 - पवित्र बाइबल22 बद्नाम गराउने शब्दहरू त्यतिकै स्वादिष्ट हुन्छन् जतिको मानिसहरूको पेटमा जाने भोजन हुन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण22 कुरौटेका शब्दहरू मीठो गाँसजस्तै हुन्छन्, ती मानिसको भित्री भागसम्मै पुग्छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल22 बेकारका कुराकानी स्वादिलो हुन्छ! मानिसले त्यो खुब रुचाउँछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण22 कुरौटेका बोलीहरू स्वादिष्ठ गाँसजस्तै हुन्छन्, ती मानिसका भित्री भागहरूमा पुग्छन्। Viz kapitola |