हितोपदेश 26:21 - पवित्र बाइबल21 जस्तो कोइलाले अँगारलाई अनि दाउराले ज्वालालाई चम्काउँछ त्यस्तै झगडा़लु मानिसले झगडा़ चम्काउँछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण21 भुङ्ग्राको लागि कोइला र आगोको लागि दाउराझैँ कलह सल्काउनका निम्ति झगड़िया मानिस हुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल21 भुङ्ग्रोलाई कोइला, आगोलाई दाउरा र झगडालाई झगडालुले जागो राख्दछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण21 भुङ्ग्राको लागि कोइला, र आगोको लागि दाउराजस्तै, झगडा मच्च्याउनको लागि झगडालु मानिस हुन्छ। Viz kapitola |