हितोपदेश 26:20 - पवित्र बाइबल20 जसरी दाउराविना आगो बल्दैन त्यसरी नै बदनाम गराउनेलाई हटाइन्छ भने झगडा़ आफैं अन्त हुनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण20 दाउराविना आगो निभ्छ, कुरौटेविना खिचोला शान्त हुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 दाउराबिना आगो निभ्छ, व्यर्थका कुराकानीबिना झगडा साम्य हुन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण20 दाउराविना आगो निभ्छ; कुरौटेविना झगडा शान्त हुन्छ। Viz kapitola |