Online Bible

- Reklamy -




हितोपदेश 26:2 - पवित्र बाइबल

2 तिमीले कसैको हानी नगरी उसले तिमीलाई सराप्छ भने उसको त्यो श्राप तिमी माथिबाट कुनै चञ्चल चरा उडेर गए जस्तै हो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

2 भुर्र उड्‌ने भँगेरो र हानिएर जाने गौँथलीझैँ विनाकारणको श्राप पनि लाग्‍दैन।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 कारणबिना दिएको सरापले केही असर पार्दैन। त्‍यो सरापचाहिँ बेगले उड्‍ने गौंथली र भुर्र उड्‍ने भँगेराझैँ हो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 भुर्र उड्ने भँगेरा र बेगले उड्ने गौँथलीजस्तै, कारणविनाको श्राप पनि लाग्दैन।

Viz kapitola kopírovat




हितोपदेश 26:2

Následuj nás:

Reklamy


Reklamy