हितोपदेश 26:18 - पवित्र बाइबल18-19 छिमेकीलाई धोका दिनु अनि त्यस पछि त्यो “मैले दिल्लगी गरेको” भनेर भन्ने मानिस एकजना पागल मानिस जस्तै हो, जसले प्राणनाशक काँडहरू हान्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण18 त्यो अगुल्टा वा घातक काँड़ हान्ने बौलाहाजस्तो हो, Viz kapitolaसरल नेपाली पवित्र बाइबल18-19 अर्कालाई धोका दिएर मैले त ठट्टा मात्र पो गरेको थिएँ भन्ने मानिस प्राणघातक हतियार खेलाउने बौलाहाजस्तै हो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण18-19 आफ्नो छिमेकीलाई छल गरिसकेपछि, “मैले त ठट्टा मात्र गरेको हो!” भन्ने व्यक्ति अगुल्टो वा घातक काँड हान्ने बौलाहाजस्तो हो। Viz kapitola |