Online Bible

- Reklamy -




हितोपदेश 26:15 - पवित्र बाइबल

15 अल्छे मानिसलाई यति अल्छी लाग्छ कि उसलाई आफ्नो थालबाट गाँस उठाउनु पनि गाह्रो पर्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

15 अल्‍छेले आफ्‍नो हात थालमा गाड्‌छ, र आफ्‍नो मुखसम्‍म पुर्‍याउन पनि त्‍यसलाई अल्‍छी लाग्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

15 अल्‍छीले आफ्‍नो गाँस उठाएर मुखमा हाल्‍न गाह्रो मान्‍छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 अल्छेले आफ्नो हात थालमा राख्छ, तर त्यसले आफ्नो हात उठाएर मुखसम्म पनि पुर्‍याउन अल्छी मान्छ।

Viz kapitola kopírovat




हितोपदेश 26:15

Následuj nás:

Reklamy


Reklamy