Online Bible

- Reklamy -




हितोपदेश 26:11 - पवित्र बाइबल

11 कुकुरले केही खाएर बिमार भयो भने त्यसले उल्टी गर्छ औ केही समय पछि त्यही उल्टी खान्छ। मूर्ख मानिस पनि त्यस्तै हो औ त्यसले पनि एउटै काम घरी-घरी गरिरहन्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

11 जसरी कुकुर आफ्‍नै बान्‍ता खान फर्किन्‍छ, त्‍यसरी नै मूर्खले आफ्‍नो मूर्खता दोहोर्‍याउँछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 कुकुरले आफ्‍नो बान्‍ता आफैंले खाएझैँ मूर्खले आफ्‍नो मूर्खता दोहोर्‍याउँछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 कुकुर आफ्नै बान्तामा फर्किआएजस्तै, मूर्खले आफ्नो मूर्खता दोहोर्‍याउँछ।

Viz kapitola kopírovat




हितोपदेश 26:11

Následuj nás:

Reklamy


Reklamy