हितोपदेश 26:10 - पवित्र बाइबल10 कुनै मूर्खलाई अथवा नचिनेको मानिसलाई काम अह्राउनु विपद मोल्नु हो। तिमीलाई थाहा हुँदैन कता नोक्सान हुन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 मूर्ख वा कुनै बटुवालाई ज्यालामा काम लगाउनू धनुर्धारीले जथाभाबी काँड़ हानेर चोटैचोट पार्नुझैँ हो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 मूर्ख वा बटुवालाई ज्यालामा काम दिने मानिसले सबैलाई पिरोल्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 मूर्ख वा कुनै बटुवालाई ज्यालामा लगाउनु धनुर्धारीले जथाभाबी काँड हानेर चोट लगाएजस्तै हो। Viz kapitola |