Online Bible

- Reklamy -




हितोपदेश 26:1 - पवित्र बाइबल

1 ग्रीष्म ऋतुमा हिउँ बर्षनु राम्रो होइन, बाली काट्ने समयमा पानी बर्षनु ठीक होइन अनि त्यसरी नै मूर्खलाई सम्मान गर्नु अनुचित हो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

1 ग्रीष्‍म ऋतुमा हिउँ वा फसलको बेला झरी परेझैँ मूर्खलाई सम्‍मान दिनु सुहाउँदैन।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

1 मूर्खलाई सर्काउनुचाहिँ ग्रीष्‍म ऋतुमा हिँउ वा अन्‍न बटुल्‍ने समयमा पानी परेको जस्‍तै हो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 ग्रीष्मकालमा हिउँ र कटनीको समयमा पानी परेजस्तै, मूर्खलाई सम्मान सुहाउँदैन।

Viz kapitola kopírovat




हितोपदेश 26:1

Následuj nás:

Reklamy


Reklamy