हितोपदेश 25:9 - पवित्र बाइबल9 तिम्रो कसै सित दुइ मत भए आपसमा नै मिलाई हाल अनि साथीको रहस्यको कुरा कसैलाई नभन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 छिमेकीसँग आफ्नो मुद्दा-मामिला तैंले बहस गर्दा, अर्का मानिसको आस्थामा विश्वासघात नगर्, Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 छिमेकीसित झगडा भयो भने आफ्नै बीचमा छलफल गर र गुप्त कुरा प्रकट नगर। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 आफ्नो छिमेकीसित बहस गर्दा, अर्को मानिसको गोपनीयतामा विश्वासघात नगर, Viz kapitola |