Online Bible

- Reklamy -




हितोपदेश 25:8 - पवित्र बाइबल

8 न्यायकर्तालाई तिमीले देखेको कुरा तत्कालै नभनी हाल। यदि तिमी त्यसो गर्दा अर्को मानिसले तिम्रो कुरोलाई असत्य प्रमाण गरिदिए तिमी अप्ठेरोमा पर्नेछौ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

8 तेरो आँखाले जे देखेको छ, त्‍यो कुरा हत्तपत्त अदालतमा नलैजा, किनभने अन्‍त्‍यमा तैंले के गर्नेछस्, यदि तेरो छिमेकीले तँलाई लाजमा पार्‍यो भने?

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 आफूले देखेको कुरो बताउन अदालततिर चाँडो-चाँडो नदगुर। अर्को गवाहीले झूटो हो भनी प्रमाण दियो भने कसो गर्ने?

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 झट्टै अदालतमा नलैजाऊ; किनकि अन्त्यमा तिम्रो छिमेकीले तिमीलाई शर्ममा पार्‍यो भने तिमी के गर्छौ?

Viz kapitola kopírovat




हितोपदेश 25:8

Následuj nás:

Reklamy


Reklamy