Online Bible

- Reklamy -




हितोपदेश 25:6 - पवित्र बाइबल

6 राजाको अघि घमण्ड नगर, मुख्य मानिसहरूको महत्वपूर्ण स्थान नओगट।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

6 राजाको उपस्‍थितिमा आफैलाई नउचाल्, र महापुरुषहरूका माझमा बस्‍ने हक नखोज्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 राजाको सामुन्‍ने खडा हुँदा म ठूलो मानिस हुँ भन्‍ने बहाना गरी उनलाई प्रभाव पार्ने चेष्‍टा नगर।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 राजाको उपस्थितिमा तिमीले आफूलाई उच्‍च नपार, र महान् व्यक्तिहरूको बीचमा आफ्नो स्थानको दाबी नगर।

Viz kapitola kopírovat




हितोपदेश 25:6

Následuj nás:

Reklamy


Reklamy