हितोपदेश 25:5 - पवित्र बाइबल5 यस्तै प्रकारले, यदि दुष्ट अनि बेईमान उपदेशकहरूलाई राजाको उपस्थितिबाट हटाइन्छ भने, उसको शासन धर्मीकताद्वारा सुरक्षित हुनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 राजाको उपस्थितिबाट दुष्टहरू निकालिदे, अनि मात्र तिनको सिंहासन धार्मिकताले स्थापित हुनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 दुष्ट सल्लाहकारहरूलाई राजाका छेउबाट अलग राख, तब उनको राज्य न्यायको कारण कायम हुनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 राजाको उपस्थितिबाट दुष्ट अधिकारीहरूलाई निकालिदेऊ, र तिनको सिंहासन धार्मिकतामाथि स्थापित हुनेछ। Viz kapitola |