हितोपदेश 25:4 - पवित्र बाइबल4 यदि चाँदीबाट अशुद्धतालाई निकालिइयो भने शिल्पी सुनारले त्यसबाट सुन्दर गहना बनाउनु सक्छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 चाँदीको कसर निकालिदे, अनि मात्र कलाकारको निम्ति काम लाग्ने वस्तु निस्कन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 चाँदीबाट खार निकाल र शिल्पकारले त्यसबाट सुन्दर चीज बनाउन सक्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 चाँदीबाट अशुद्धता निकालिदेऊ, ताकि त्यसबाट शिल्पकारले कुनै सामान बनाओस्। Viz kapitola |