हितोपदेश 25:28 - पवित्र बाइबल28 आफैंले आफैंलाई नियन्त्रणमा राख्न नसक्ने मानिस भत्केको पर्खाल भएको शहर बराबर हो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण28 पर्खालहरू भत्किएको नगरझैँ आत्मसंयम नभएको मानिस हो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल28 आफ्नो रिस थाम्न नसक्ने मानिस पर्खालबिनाको सहरजस्तै असहाय हुन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण28 आत्मसंयम नभएका मानिस, पर्खाल भत्काइएको सहरजस्तै हो। Viz kapitola |