Online Bible

- Reklamy -




हितोपदेश 25:26 - पवित्र बाइबल

26 यदि असल मानिस दुर्बल हुन्छ र दुष्ट मानिसलाई पछ्याउँछ भने यो शुद्ध पानीमा फोहर मिसिनु जस्तै हो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

26 दुष्‍टको कुरामा लाग्‍ने धर्मी मानिस हिले जरुवा-पानी वा दूषित कूवाझैँ हो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

26 दुष्‍टलाई मनमानी गर्न छोडिदिने धर्मी मानिस फोहोर परेको पानी वा विषालु कुवाजस्‍तै हो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

26 दुष्‍ट मानिसको अगि झुक्ने धर्मी मानिस, हिलो पानीको मूल अथवा दूषित कुवाजस्तै हो।

Viz kapitola kopírovat




हितोपदेश 25:26

Následuj nás:

Reklamy


Reklamy