हितोपदेश 25:23 - पवित्र बाइबल23 उत्तरबाट वहने हावाले पानी बर्षाउँछ अनि त्यसरी नै निन्दाले क्रोध जगाउँछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण23 उत्तरीय बतासले वृष्टि ल्याएझैँ धूर्त जिब्रोले क्रुद्ध अनुहार ल्याउँछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल23 उत्तरको बतासले झरी ल्याएझैँ बेकम्मा कुराले रिस जगाउँछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण23 उत्तरी बतासले अचानक पानी ल्याएजस्तै धूर्त जिब्रोले रिसाएको अनुहारलाई ल्याउँछ। Viz kapitola |