हितोपदेश 25:21 - पवित्र बाइबल21 तिम्रो शत्रु पनि भोकाएको भए उसलाई भोजन देऊ र तिर्खाएको भए पानी देऊ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण21 यदि तेरो शत्रु भोकाएको छ भने, त्यसलाई खान भोजन दे, यदि त्यो तिर्खाएको छ भने, त्यसलाई पिउन पानी दे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल21 तिम्रो शत्रु भोको छ भने त्यसलाई खुवाऊ, तिर्खाएको छ भने पिउन पानी देऊ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण21 यदि तिम्रो शत्रु भोकाएको छ भने त्यसलाई भोजन खान देऊ; यदि त्यो तिर्खाएको छ भने त्यसलाई पानी पिउन देऊ। Viz kapitola |