Online Bible

- Reklamy -




हितोपदेश 25:20 - पवित्र बाइबल

20 शोकाकुल मानिसको अघि खुशीयालीको गीत गाउनु जाडो लागेको समयमा कसैको शरीरको लुगा उतारि दिनु जस्तै हो। यो सोडामा सिर्का मिलाउनु जस्तो हो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

20 जाडो दिनमा ओढ्‌ने खोसेर लगेझैँ वा सोडामा सिर्का खन्‍याएझैँ, दु:खित हृदय भएकोलाई गीत गाइदिने मानिस हुन्छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

20 उदास भएको मानिसको सामुन्‍ने गीत गाउनु जाडोको दिनमा उसको वस्‍त्र फुकालिदिनु अथवा घाउमा नुन छर्किदिनुजस्‍तै हो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

20 दुःखी हृदय भएकालाई गीत सुनाइदिने मानिस, जाडोको दिनमा लुगा खोस्‍ने मानिसजस्तै अथवा घाउमा चूक हालेजस्तै हो।

Viz kapitola kopírovat




हितोपदेश 25:20

Následuj nás:

Reklamy


Reklamy