Online Bible

- Reklamy -




हितोपदेश 25:19 - पवित्र बाइबल

19 झूटो बोल्ने मानिस माथि कहिल्यै भर नपर्नु, त्यो मानिस कष्टदायी दाँत तथा लङ्गडे खुट्टा जस्तै हो र आवश्यक्ताको समयमा धोका दिन सक्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

19 दु:खेको दाँत अथवा लङ्गड़ो खुट्टा भएझैँ सङ्कष्‍टको बेला अविश्‍वसयोग्य व्‍यक्तिमा भर पर्नु हो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

19 सङ्कष्‍टको समयमा विश्‍वास गर्न नसकिने मानिसमाथि भर पर्नु दु:खेको दाँतले चपाउनु वा लङ्गडो खुट्टाले हिँड्‍नुजस्‍तै हो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 विपत्तिको समयमा विश्‍वासघाती मानिसमाथि भरोसा गर्नु, भाँचिएको दाँत अथवा भाँचिएको खुट्टाजस्तै हो।

Viz kapitola kopírovat




हितोपदेश 25:19

Následuj nás:

Reklamy


Reklamy