हितोपदेश 25:18 - पवित्र बाइबल18 जसले उसको छिमेकीको विरूद्ध झूटा साक्षी दिन्छ ऊ एउटा लाट्ठी तरवार अथवा एउटा तीखो काँडा झैं खतरा हुन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण18 लाठो वा तरवार वा तीखो काँड़झैँ आफ्नो छिमेकीको विरुद्ध झूटो गवाही दिने मानिस हो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 झूटो दोष लाउने मानिस तरवार, लाठो वा तीखो काँडझैँ हो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण18 आफ्नो छिमेकीको विरुद्धमा झूटो साक्षी दिने मानिस मुङ्ग्रो र तरवार वा तीखो काँडजस्तै हो। Viz kapitola |