Online Bible

- Reklamy -




हितोपदेश 25:17 - पवित्र बाइबल

17 त्यसरी नै, आफ्नो छिमेकीको घरमा घरी-घरी नजानु नत्र उसले तिमीलाई घृणा गर्न थाल्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

17 आफ्‍नो छिमेकीको घरमा कहिलेकहीँ मात्र जाने गर्, धेरै जाने गरिस्‌ भने त्‍यसले तँलाई घृणा गर्नेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

17 छिमेकीकहाँ घरीघरी नजाऊ, नत्र त्‍यसले दिक्‍क मानेर तिमीलाई घृणा गर्नेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 तिम्रो छिमेकीको घरमा कहिलेकाहीँ मात्र जाने गर; घरी-घरी देख्दा त्यसले तिमीलाई घृणा गर्नेछ।

Viz kapitola kopírovat




हितोपदेश 25:17

Následuj nás:

Reklamy


Reklamy