हितोपदेश 25:14 - पवित्र बाइबल14 कसैले उपहार चढाउँछु भनी प्रतिज्ञा गर्छ तर चढाउँदैन भने त्यो बादल अनि बतास जस्तै हो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 झरीविनाको बादल र बतासझैँ आफूले नदिएको दानमा धाक लाउने मानिस हुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 प्रतिज्ञा गरेर उपहार नदिने मानिस झरी नल्याउने बादल र हावाजस्तै हो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 झरीविनाका बादल र बतासजस्तै, आफूले नदिएको दानमा धाक लगाउने मानिस हुन्छ। Viz kapitola |