Online Bible

- Reklamy -




हितोपदेश 25:12 - पवित्र बाइबल

12 एकजना झट्ट बुझ्ने मानिसको निम्ति ज्ञानी मानिसको हप्काई एउटा शुद्ध सुनको औंठी अथवा सब भन्दा राम्रो सुनबाट बनेको अन्यकुनै गहनाहरू जस्तो मूल्यवान हुन्छन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

12 सुनको कुण्‍डल वा निखुर सुनको गहनाझैँ बुद्धिमान्‌ मानिसको हप्‍की सुन्‍ने कानको लागि हुन्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

12 अनुभवी मानिसले ध्‍यानसित सुन्‍ने मानिसलाई दिएको चेतावनी सुनका औँठी वा निखुर सुनले बनेको गहनाभन्दा उत्तम हो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 सुन्‍ने कानलाई बुद्धिमान् मानिसको हप्की सुनका लुर्का अथवा निखुर सुनका गहनाजस्तै हो।

Viz kapitola kopírovat




हितोपदेश 25:12

Následuj nás:

Reklamy


Reklamy