हितोपदेश 25:10 - पवित्र बाइबल10 यदि तिमीले अर्काको रहस्य खोलिदियौ भने तिमी आफैं लाजमा पर्नेछौ र तिमी माथि लागेको बद्नामी तिमीबाट कहिल्यै मेटिने छैन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 नत्रता त्यो सुन्नेले तँलाई लाजमा पार्ला, र तेरो खराब नाम कहिल्यै मेटिनेछैन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 नत्रता तिमीले गुप्त कुरा प्रकट गर्छ भनी सबैले जान्नेछन् र त्यो बदनाम कसै गरी मेटिनेछैन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 नत्रता त्यो सुन्नेले तिमीलाई शर्ममा पार्नेछ, र तिम्रो बदनाम कहिल्यै मेटिनेछैन। Viz kapitola |