Online Bible

- Reklamy -




हितोपदेश 24:9 - पवित्र बाइबल

9 मूर्ख मानिसले गर्न चाहेका कुरा पापपूर्ण मात्र हुन्छन्। मानिसहरूले यस्तालाई घृणा गर्छन् जसले अन्य मानिसहरू भन्दा आफूलाई माथिल्लो तहको सम्झन्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

9 मूर्खताका षड्‌यन्‍त्रहरू पाप हुन्, र मानिसहरू अर्काको खिल्‍ली उड़ाउनेलाई घिनाउँछन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 मूर्खले सोचेको हरेक योजनामा पाप हुन्‍छ। अर्काको गिल्‍ला मात्र गर्ने मानिसलाई सबैले घृणा गर्छन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 मूर्खताका षड्यन्त्रहरू पाप हुन्; र मानिसहरूले गिल्‍ला गर्नेलाई घृणा गर्छन्।

Viz kapitola kopírovat




हितोपदेश 24:9

Následuj nás:

Reklamy


Reklamy