Online Bible

- Reklamy -




हितोपदेश 24:6 - पवित्र बाइबल

6 यसकारण तिमीले लडाईँ लड्न। अघि सावधानी पूर्वक योजनाहरू बनाउनु पर्छ। यदि तिमी विजयी हुनु चाहन्छौ भने तिमीले धेरै सल्लाहकारहरूको सल्लाह लिनुपर्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

6 युद्ध गर्नका निम्‍ति तँलाई अगुवाइ चाहिन्‍छ, विजय पाउनलाई धेरै सल्‍लाहकार चाहिन्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 लडाइँ गर्नुभन्दा अघि होशियारीसित सल्‍लाह लिनुपर्छ र जति धेरै उचित सरसल्‍लाह लियो उति धेरै विजयी हुने आशा हुन्‍छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 निश्‍चय नै युद्ध गर्नलाई तिमीलाई मार्गदर्शन चाहिन्छ; र विजय पाउनलाई धेरै सल्‍लाहकारहरू चाहिन्छ।

Viz kapitola kopírovat




हितोपदेश 24:6

Následuj nás:

Reklamy


Reklamy