हितोपदेश 24:32 - पवित्र बाइबल32 मैले यसलाई राम्ररी हेरें, अनि यसको बारेमा विचार गरे, मैले बुझें अनि एउटा पाठ सिकें। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण32 मैले अवलोकन गरेका कुराहरूलाई हृदयमा विचार गरें, र मैले देखेका कुराहरूबाट एक शिक्षा सिकें। Viz kapitolaसरल नेपाली पवित्र बाइबल32 त्यो देखेर मैले सोचें र एउटा पाठ सिकें। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण32 मैले देखेका कुरा हृदयमा विचार गरेँ; र मैले देखेका ती कुराहरूबाट एउटा शिक्षा पाएँ: Viz kapitola |