हितोपदेश 24:29 - पवित्र बाइबल29 यसो नभन, “उसले मलाई जसो गर्यो म उसलाई त्यस्तै गर्नेछु! उसको कार्य अनुसार म उसको बद्ला लिने छु।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण29 यसो नभन्, “त्यसले मलाई गरेझैँ म पनि त्यसलाई गर्नेछु, त्यस मानिसले मलाई गरेको साटो म लिनेछु।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल29 बदला लिने विचारले यसो नभन, “मलाई त्यसले गरेझैँ म त्यसलाई गर्नेछु! म त्यसलाई साटो फेर्नेछु!” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण29 “मलाई त्यसले जस्तो व्यवहार गरेको छ, म पनि त्यसलाई त्यस्तै गर्नेछु, म त्यसलाई बदला लिनेछु”, भनी नभन। Viz kapitola |