Online Bible

- Reklamy -




हितोपदेश 24:27 - पवित्र बाइबल

27 पहिले बाहिरी काम गर, खेतको काममा आफूलाई स्थापित गर अनि त्यस पछि तिम्रो घर बनाऊ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

27 बाहिरको काम पूरा गर्, र आफ्‍नो खेतबारी तयार पार्, अनि त्‍यसपछि आफ्‍नो घर बना।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

27 पहिले खेतबारी तयार गर र आफ्‍नो जीविकाको मेलो पक्‍का गर र त्‍यसपछि मात्र घर बनाऊ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

27 तिम्रो बाहिरको काम पूरा गर, र तिम्रो खेतबारी तयार पार; त्यसपछि आफ्नो घर बनाऊ।

Viz kapitola kopírovat




हितोपदेश 24:27

Následuj nás:

Reklamy


Reklamy