हितोपदेश 24:26 - पवित्र बाइबल26 निष्पक्ष वाक्य यस्तो चीज हो जसले मानिसहरूलाई आनन्दित तुल्याउँछ। यो ओंठमा लिएको चुम्बन झैं हो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण26 ईमानदार जवाफचाहिँ ओठमाथिको चुम्बनजस्तै हो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल26 सोझो जवाफ मित्रताको चिनो हो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण26 इमानदार जवाफचाहिँ ओठमाथि परेको चुम्बनजस्तै हो। Viz kapitola |