हितोपदेश 24:25 - पवित्र बाइबल25 तर जसले अपराधीलाई सजाय दिन्छ ऊ जनप्रिय हुनेछ र ऊ एकदमै धन्य हुनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण25 तर तिनीहरूको भलो हुनेछ, जसले दोषीको अपराध साबित गर्छ। त्यस व्यक्तिमाथि प्रशस्त आशिष् बर्षनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल25 दोषीलाई सजायँ दिने न्यायाधीशको फलिफाप र सुनाम हुन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण25 तर दोषीलाई अपराधी ठहराउनेहरूलाई सबै असल नै हुनेछ, र तिनीहरूले प्रशस्त आशिष्हरू प्राप्त गर्नेछन्। Viz kapitola |