हितोपदेश 24:24 - पवित्र बाइबल24 एकजना न्यायधीस जसले अपराधीलाई निर्दोष भनी फैसला गर्छ भने राष्ट्रहरूद्वारा ऊ श्रापित हुनेछ अरू राष्ट्रहरूद्वारा ऊ निन्दित हुनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण24 दोषीलाई जसले “तिमी निर्दोष छौ,” भन्छ, मानिसहरूले त्यसलाई सराप्नेछन् र जातिहरूले त्यसको निन्दा गर्नेछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल24 उसले कुनै अपराधीलाई निर्दोष छ भन्ने फैसला दियो भने सबैले उसलाई सराप्नेछन् र घृणा गर्नेछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण24 जसले दोषीलाई “तिमी निर्दोष छौ” भनी भन्छ, मानिसहरूले त्यसलाई सराप्नेछन्, र राष्ट्रहरूले त्यसलाई घृणा गर्नेछन्। Viz kapitola |