हितोपदेश 24:22 - पवित्र बाइबल22 किनभने त्यस्ता मानिसहरू एक्सी नासहुनेछन्। अनि तिमीलाई थाहा हुदैन कि कस्तो खालको कष्ट परमेश्वर र राजाले तिनीहरूमाथि ल्याउने छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण22 किनभने उहाँहरू दुवैले तिनीहरूमाथि एक्कासि सर्वनाश पठाउनुहुनेछ। र कस्ता विपत्तिहरू उहाँहरूले पठाउनुहोला भनी कसलाई थाहा हुन्छ र? Viz kapitolaसरल नेपाली पवित्र बाइबल22 त्यस्ता विद्रोहीहरू एकै छिनमा नाश हुन्छन्। परमेश्वर वा राजाले कस्तो किसिमको विनाश ल्याउनुहुन्छ, कसले जान्दछ र? Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण22 किनकि तिनीहरूमाथि अचानक सर्वनाश आउनेछ; दुवैले कस्ता विपत्तिहरू ल्याउनुहुने हो भनी कसलाई थाहा हुन्छ र? Viz kapitola |