हितोपदेश 24:21 - पवित्र बाइबल21 हे मेरो छोरा! परमप्रभुको अनि राजाको डर मान् अनि विद्रोहीहरूसँग कहिले सम्मिलित नहोऊ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण21 हे मेरो छोरा, परमप्रभुको र राजाको डर राख्, र विद्रोहीहरूसँग नमिल्, Viz kapitolaसरल नेपाली पवित्र बाइबल21 ए मेरो छोरो, परमप्रभुको भय मान् र राजाको आदर गर्। ईश्वरद्रोही र राजद्रोहीहरूसित केही सम्बन्ध नराख्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण21 हे मेरा छोराछोरी, याहवेहको र राजाको डर मान; र विद्रोहीहरूसित नमिल; Viz kapitola |