हितोपदेश 24:19 - पवित्र बाइबल19 दुष्ट मानिसहरूको कारणले गर्दा क्रोधित नबन; दुष्टहरूको डाहा नगर, Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण19 दुष्ट मानिसहरूको कारण पीर नमान्, वा दुष्टप्रति डाही नबन्, Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 दुष्ट मानिसहरूका कारणले चिन्ता नगर, तिनीहरूको ईर्ष्या नगर्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण19 दुष्ट मानिसहरूका कारण चिन्ता नमान, न त दुष्टहरूप्रति डाही बन। Viz kapitola |