हितोपदेश 24:18 - पवित्र बाइबल18 यदि तिमीले यसो गर्र्यो भने परमप्रभुले चाल पाउनु हुनेछ अनि उहाँ तिमी सित निरास हुनु हुनेछ र यस्तो हुन सक्छ कि तिम्रो शत्रुलाई नै उहाँले सहायत गर्नु हुन्छ होला। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण18 नत्रभने परमप्रभुले देख्नुहुनेछ र असहमति जनाउनुहुनेछ, र त्यसदेखि आफ्नो क्रोध हटाउनुहुनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 परमप्रभुले तँ खुसी भएको थाहा पाउनुहुनेछ र त्यो उहाँले मन पराउनुहुन्न। अनि तिनीहरूलाई दण्ड दिनुहुनेछैन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण18 नत्रता याहवेहले देख्नुहुनेछ र असहमति जनाउनुहुनेछ; र उहाँको क्रोध तिनीहरूदेखि हटाउनुहुनेछ। Viz kapitola |