Online Bible

- Reklamy -




हितोपदेश 24:16 - पवित्र बाइबल

16 धर्मी मानिस सात पल्टसम्म लडे पनि ऊ फेरि उठ्छ। तर दुष्ट मानिसहरूलाई दुःख कष्टले लडाउँछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

16 किनभने धर्मी मानिस सातै पटक लड्यो भने पनि फेरि उठ्‌छ, तर दुष्‍टहरूलाई विपत्तिले नाश गरिदिन्छन्।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

16 इमानदार मानिस जतिपल्‍ट लड्छ, उतिपल्‍ट ऊ खडा हुन्‍छ तर विपत्तिले दुष्‍टलाई विनाश गर्छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 किनकि धर्मी मानिस सात पल्ट लड्यो भने तापनि फेरि उठ्छ; तर दुष्‍टहरूचाहिँ विपत्तिले नष्‍ट हुनेछन्।

Viz kapitola kopírovat




हितोपदेश 24:16

Následuj nás:

Reklamy


Reklamy