हितोपदेश 24:15 - पवित्र बाइबल15 एकजना चोर झैं होऊ जसले धर्मी मानिसको घरमा छापा मार्छ अनि यसबाट चिजबिचहरू लुटेर लान्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण15 धर्मी मानिसका घरको विरुद्ध दुष्टले ढुकेझैँ ढुकी नबस्, त्यसको वासस्थानमाथि छापा नमार्, Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 इमानदार मानिसलाई वा उसको घरलाई लुट्ने युक्ति गर्ने दुष्टजस्तो नहो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 चोरझैँ धर्मी मानिसको घरको विरुद्धमा ढुकेर नबस; तिनको वासस्थान नलुट, Viz kapitola |