हितोपदेश 24:14 - पवित्र बाइबल14 यसरी नै यो पनि तिमी जान कि त्यो तिम्रो आत्मा ज्ञानमा रमाउँछ। यदि तिमीले यो ज्ञान प्राप्त गर्यौ भने तिम्रो भविष्य हुनेछ, तिम्रो आशा कहिल्यै हराउने हुँदैन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 यो पनि याद राख् कि बुद्धि तेरो प्राणको लागि गुलियो हुनेछ। यसलाई तैंले प्राप्त गरिस् भने, तेरो भविष्यको लागि आशा छ, र तेरो आशा व्यर्थै जानेछैन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 त्यसरी नै बुद्धि प्राणको निम्ति असल हो। बुद्धि प्राप्त गर् र तेरो भविष्य उज्यालो हुनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 यो पनि जान, बुद्धि तिम्रो प्राणको लागि महजस्तै गुलियो हुन्छ; तिमीले त्यो पायौ भने तिम्रा निम्ति भविष्यको आशा छ, र तिम्रो आशा खोसिनेछैन। Viz kapitola |